मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

कृष्ण केसी 'नमुना' मन्त्री बन्दै

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
नेकपा माओवादी लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेशको मन्त्री पदका लागि नमुनाको नाम सिफारिस गरि मुख्यमन्त्री लिला गिरीलाई पत्राचार गरेको छ।
२८ पौष २०७९, बिहीबार

दाङ । नेकपा माओवादी केन्द्रबाट नेतृ लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी 'नमुना' मन्त्री बन्ने पक्का भएको छ।

नेकपा माओवादी लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेशको मन्त्री पदका लागि नमुनाको नाम सिफारिस गरि मुख्यमन्त्री लिला गिरीलाई पत्राचार गरेको छ। 

यसअघि पनि प्रदेश सभा सदस्य रहेकी ईमानदार एबम बिकासप्रेमी नेता नमुनाले कुन मन्त्रालय पाउने भन्ने बारेमा भने एकिन भएको छैन् । विशेष श्रोतका अनुसार माओवादीबाट मन्त्री बन्दै गरेकी बिकासप्रेमी नेता नमुनालाई बिकाससँँग सम्बन्धित मन्त्रालय दिइने बताइएको छ।

नमुना बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार