मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

१५ बर्ष पछि त्रिभुवन चोकमा स्थानीयले गरे पुनः राजा त्रिभुवनको शालिक पुनर्स्थापना

महमूद आलम खान 1133+ समाचार ( )
प्रजातन्त्र दिवसको अवसरमा आज हिन्दुवादी तथा नेपालगन्ज नगरवासीको अगुवाइमा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको राप्रपाका युवा नेता एबम नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले जानकारी दिएका छन् ।
७ फाल्गुन २०७८, शनिबार

नेपालगन्ज । नेपालगन्जको त्रिभुवन चोकमा पुनः राजा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको छ।

प्रजातन्त्र दिवसको अवसरमा आज हिन्दुवादी तथा नेपालगन्ज नगरवासीको अगुवाइमा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको राप्रपाका युवा नेता एबम नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले जानकारी दिएका छन् ।

वि.सं २०६२/६३ को आन्दोलन ताका तोडफोड गरिएको त्रिभुवनको शालिक करिव १४/१५ बर्ष पश्चात् पुनः शालिकको पुनर्स्थापना गरिएको हो।

शालिक पुनर्स्थापनासँगै आजै त्रिभुवन चोकमा दिप प्रज्वलन समेत गरिएको छ। राजा त्रिभुवनको शालिकमा दिप प्रज्वलन गर्दै राजा आउँ देश बचाउको समेत नारावाजी गरेका थिए।

त्रिभुवन चोकमा पुनर्स्थापना गरिएको शालिक हटाइएमा त्यस विरुद्ध कडा प्रतिकार गर्ने अध्यक्ष बेहनाले चेतावनी दिएका छन् । नेपालको राणा शासन हटाउन उल्लेखनीय योगदान गरेका त्रिभुवनको शालिक पुनर्स्थापना भएकोमा सिङ्गो नेपाली खुशी भएको बेहनाले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार