मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

डा. धिताल प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा मनोनित

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
पिएचडि गरेको भन्दै धिताललाई सम्मान
२ जेठ २०८०, मङ्गलबार

दाङ । प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्यमा बाँकेका डा. डक्ट प्रसाद धिताल मनोनित हुनु हुनु भएको छ ।

दाङको भालुवाङमा मंगलबार सम्पन्न माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारणसभामा धिताललाई केन्द्रीय सदस्यमा केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले मनोनित भएको घोषणा गर्नु भएको थियो । 

पत्रकारितामा पिएचडि गरेको भन्दै लुम्बिनी प्रदेशकको प्रथम साधारणसभामा केन्द्रीय सदस्यमा डाक्टर डक्ट प्रसाद धिताललाई सम्मान समेत गरिएको थियो। साधारण सभामा बाँके सहित ३ जनालाई उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार