मुख्य समाचार
जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा |

जेन्जी आन्दोलन : प्रचण्डकोसहित माओवादी केन्द्रका १९ नेताको घरमा आगजनी र लुटपाट

यूथ टुडे समाचारदाता 3415+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

काठमाडौं । जेन्जी आन्दोलनमा घुसपैठ हुँदा माओवादी केन्द्रका १९ जना नेताको घर जलेका छन्। नेकपा माओवादी केन्द्रका प्रारम्भिक रिपोर्ट अनुसार अध्यक्ष पुष्पकमल दाहालसहित १९ नेताका घर जलेका हुन्। 

कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा (माओवादी केन्द्र) का नेताहरू जेन-जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेको पार्टीले जनाएको छ। 

हालसम्म प्राप्त विवरणअनुसार अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको माओवादी केन्द्रको भनाई छ।

कसको के भयो ?

१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त। 

२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त। 

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त। 

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त। 

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत। 

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।

९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट। 

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट। 

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट। 

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट। 

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी। 

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट। 

१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त

१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।

१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त

२०. बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार