मुख्य समाचार
गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने | गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रवि लामिछाने | नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही |

लाईफ लाईन जनरल हस्पिटलले बाँकेको कारागारमा गर्यो निशुल्क स्वास्थ्य परीक्षण

यूथ टुडे समाचारदाता 3311+ समाचार ( )
कैदीहरुले बिशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य परीक्षण गराउन पाएको प्रति खुशी व्यक्त
२१ श्रावण २०७९, शनिबार

बाँके । लाईफ लाईन जनरल हस्पिटलको आयोजनामा नेपालगन्जको कारागारमा भएको बृहत निःशुल्क स्वास्थ्य शिबिरबाट कैदीहरुले लाभ लिएका छन् ।

नेपालगञ्जमा रहेको लाईफ लाईन जनरल हस्पिटलका संचालक बरिष्ठ चिकित्सक कन्सल्टेन्ट फिजिसियन डाक्टर पारस श्रेष्ठ, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल कि बिभागीय प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर कृष्टिन श्रेष्ठ, डेन्टल सर्जन डाक्टर प्रतिक श्रेष्ठ, नाक कान र घाँटीका बिशेषज्ञ डाक्टर अजय तथा सोही अस्पतालमा कार्यरत नर्सहरुको टोलीले स्वास्थ्य परिक्षण गरेको डा. श्रेष्ठले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।

आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको पहुँचबाट टाढा रहेका कैदी बन्दीलाई कारागारमा पुगेर स्वास्थ्य परिक्षण गरिएको अस्पतालका संचालक श्रेष्ठले बताउनु भयो ।

निशुल्क स्वास्थ्य शिबिरमा दात, हात खुट्टा,ढाड कम्मर पोल्ने,झमझमाउँने, बाथ रोग युरिक एसिड, सुगर रोग, मुटुको समस्या, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने लगायत रोगको उपचर  गरिएको थियो । स्वास्थ्य परिक्षणमा आएका धेरै जसोको स्वास्थ्य परिक्षण गर्दा स्वास प्रश्वास सम्बन्धी दमको रोग, ग्यास्टीकका धेरै बिरामी भेटिएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामीहरुलाई निशुल्क औषधी समेत बितरण गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार