मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

तुलसीपुरमा व्यापारीहरुले सभापति खानलाई गरे भब्य स्वागत

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
दाङ पुगेर सभापति खानले गरे कारागार र अस्पतालको निरीक्षण
८ फाल्गुन २०८०, मङ्गलबार

बाँके । उधोग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पुर्व खानेपानी मन्त्री अब्दुल खानलाई दाङमा तुलसीपुर उधोग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ  ।

सभापति खानले उद्योग व्यवसायीहरुले उठाउँदै आएको मागप्रति आफू पूर्ण रुपले गम्भीर भएको बताउनुभएको छ । संसदीय मितिको सभापति भएको ४ महिना नबित्दै उधोगी, व्यवसायी र श्रमिकहरुको हितमा हुने गरी कानुन निर्माणमा व्यस्त रहेकै बेला उधोगी, व्यवसायीहरु संग छलफल गर्न र उधोगहरुको निरिक्षण गर्ने क्रममा दाङ पुगे पछि सभापति खानलाई संघ अध्यक्ष राम प्रसाद चालिसे लगायत संघका पदाधिकारीहरुले स्वागत गरे हुन ।

तुलसीपुरमा भएको छलफलमा उद्यमी व्यवसायीका समस्या समाधानका लागि आफ्नो समिति गम्भीर रुपले लागिपर्ने बताउनु भएको हो ।

उद्योगी व्यवसायीहरूलाई उद्योग व्यवसाय विकासको लागि उचित वातावरण तयार गरी प्रोत्साहन गरिने धारणा राख्दै सभापति खानले व्यापारीहरुको समस्या र उधोगीहरुको अध्ययन गरेर व्यवसायीहरुको हकहितको पक्षमा योजना ल्याउने धारणा राख्नुभयो ।

सभापति खानले तुलसीमा रहेको कारागारको अनुगमन गरी कैदाहरुले उत्पादन गरेको सामग्रीलाई बजारीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको सभापति खानका स्वकीय सचिव अतिउल्ला मुसलमानले जानकारी दिनु भयो ।

यसैगरी सभापति खानले तुलसीमा रहेको राप्ती लाईफ केयर अस्पतालको निरीक्षण गर्नु भएको अस्पतालका संचालक दोर्ण ओलीले जानकारी दिनु भयो । अस्पतालले दिदै आएको सेवालाई अझ प्रभावकारी बनाउन सभापति खानले ओलीलाई सुझाव दिनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार