मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अब्दुल्लाह अलमुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको गरे घोषणा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
गत कात्तिकमा नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेका अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकबाट अलग्गिएका घोषणा गरेका हुन् ।
२६ भाद्र २०७९, आइतबार

काठमाडौं । अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

गत कात्तिकमा नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेका अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकबाट अलग्गिएका घोषणा गरेका हुन् । 

अलमुताइरी १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि आलोचनामा परेका थिए । त्यसपछि एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी केही महिनादेखि उतै बसेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार