मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पुर्व खानेपानी मन्त्री खान आज गृह जिल्ला बर्दिया जाने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

बाँके । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पुर्व खानेपानी मन्त्री अब्दुल खान आज गृह जिल्ला बर्दिया जाने भएका छन् । 

सभापति खान आज बर्दिया पुगेर व्यापार संघका पदाधिकारी, स्थानीय व्यापारी, सरोकारवाला निकाय र सुरक्षा निकायका प्रमुखहरु संग छलफल गर्नुका साथै बर्दियामा संचालन हुने योजनाहरुको अनुगमन गर्ने कार्यतालिका रहेको सभापति खानका स्वकीय सचिव अतिउल्ला मुसलमानले बताए ।

यस्तै आजै भेटघाट कार्यक्रम गरेर नेपालगञ्ज फर्किने कार्यक्रम रहेको मंगलबार दाङका व्यापारीहरु संग छलफल गर्ने कार्यक्रम रहेको  सभापति खानको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार