मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कार्यभर सम्हाल्ने बित्तिकै फील्डमा खटिए वडा नं ५ का अध्यक्ष सराफत

Youth Today News 1+ समाचार ( )
बैंकबाट वितरण हुने बृद्ध भत्ता अब वडा बाट नै वितरण गर्ने जानकारी दिनु भयो ।
८ जेठ २०७९, आइतबार

बाँके । नेपालगंज वडा नं ५ का अध्यक्ष शराफत खान कार्यभर समहले बितिकै फील्डमा खटिएका र सरसफाई कार्यक्रम गरिएको छ । आज विहान  वडा नं ५ मा सरसफाई कार्यक्रम आयोजना गरेका छन् । 

अध्यक्ष खानले ढल निकास बिजुली स्वास्थ्य र सरसफाई बारे वडाको टोल टोलमा पुगेर जनता संग समस्या बुझ्दै उहाँले सरसफाई लगायत कुरामा विशेष ध्यान दिने प्रतिबद्धता गरे ।

अध्यक्ष खानले आफ्नो वडालाई नमुना वडा बनाउने बताउदै भन्नुभयो बैंकबाट वितरण हुने बृद्ध भत्ता अब वडा बाट नै वितरण गर्ने जानकारी दिनु भयो ।

उक्त कार्यक्रम वडाका अध्यक्ष खान , वडा सदस्य जुबेद जोलाह, नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार