मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

रोल्पाको त्रिवेणी गाउँपालिका- ७ रिचिमा बस दुर्घटना

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
बागमाराबाट १५ जना यात्रु लिएर गाडी हिडेको बताएको छ। बस मोडबाट सिधै तल खसेको छ। घटना बारे थप विवरण आउन बाँकी छ।
२३ श्रावण २०८०, मङ्गलबार

दाङ- सहिदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका- ७ तिला नजिक रिचिमा बस दुर्घटना भएको छ।

रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो।

उद्वारको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी र एम्बुलेन्सलाई घटना स्थल पठाएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए। बागमाराबाट १५ जना यात्रु लिएर गाडी हिडेको बताएको छ।

बस मोडबाट सिधै तल खसेको छ। घटना बारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार