मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राज्यको तलब खानेले राज्यविरुद्ध लेख्नेलाई कारबाही गर्न माग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौँ । स्थानीय तह र प्रदेश खारेज गर्नुपर्ने माग कर्मचारी स्वयंले उठाउन थालेपछि यसले ठूलो विवाद निम्त्याएको छ। राज्यबाट तलब, सुविधा र सम्मान पाउने कर्मचारीले नै सामाजिक सञ्जालमार्फत सरकार र प्रणालीविरुद्ध अभिव्यक्ति दिएको भन्दै कडा आपत्ति जनाइएको छ।

विभिन्न राजनीतिक तथा सामाजिक निकायहरूले राज्यको तलब खाने कर्मचारीले राज्यको संरचना कमजोर पार्ने गतिविधि गर्नु निन्दनीय भएको टिप्पणी गरेका छन्। उनीहरूले सार्वजनिक पदमा रहेर राज्यविरुद्ध धारणा व्यक्त गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

विशेषज्ञहरूका अनुसार कर्मचारीले असन्तुष्टि जनाउन वैधानिक र आधिकारिक प्रक्रिया प्रयोग गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष आक्रमण गर्नु अनुशासन विपरीत भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

सरकारसमेत यस विषयमा गम्भीर बनेको र राज्यप्रति आस्था नदेखाउने कर्मचारीलाई छानबिन गरी आवश्यक कानुनी कारबाही गर्ने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार