मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

काठमाडौंमा बालेनको रफ्तार कायमै, स्थापितभन्दा सिर्जना ८५५ मतले अगाडि

महमूद आलम खान 1133+ समाचार ( )
बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका छन्
८ जेठ २०७९, आइतबार

काठमाडौं । काठमाडौं महानगरमा १ लाख २८ हजार ४ सय ८५ मतगणना सकिएको छ ।

जसमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् ।

तर, उनी बालेनभन्दा निकै पछाडि छन् । उनले २५ हजार ९ सय ४४ ल्याएकी छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

अहिले १२, १३, १४, २१, २२ र २३ नं वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार