मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

नेपालको जनसंख्या बढ्यो, पुरुष भन्दा महिलाको बढी

महमूद आलम खान 1133+ समाचार ( )
केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
१२ माघ २०७८, बुधवार

काठमाडौं । नेपालको जनसंख्या पछिल्लो ८० वर्षकै कम भएको पाइएको छ । यो वर्ष सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या वृद्धिदर कम देखिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको सबैभन्दा न्यून हो ।

६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।

पुरुषको संख्या महिलाको तुलनामा कम छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार