मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

अभिभावक शिक्षा तथा समुदाय को सहभागिता सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

बाँके । बाँके युनेस्को क्लबले 'गर्ल्स स्ट्यान्डिङ स्ट्रङ' परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको गुलरिया , मधुवन नगरपालिका र बढैयाताल गाउपालिकामा अभिभावक शिक्षा तथा समुदाय को सहभागिता सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम मावि तथा आधारभुत विद्यालय का प्रहयानाध्यापक, शिक्षक र शिक्षक अभिभावक संघका पदाधिकारी हरु को सहभगीतामा सफलतापूर्वक सम्पन्न गर्यो।

यस अभिमुखीकरणको मुख्य उद्देश्य विद्यार्थी र अभिभावकहरूमा शिक्षाप्रतिको सकारात्मक सोच/बानी विकास गर्न शिक्षकहरूको भूमिकाबारे जानकारी प्रदान गर्नु र समुदायमा एकघर एक पढाई कुना निर्माण का लागि अभियान लाई व्यपकता बनाउनु रहेको छ। बैठकको अध्यक्षता गुलरिया नगरपालिका उप–प्रमुख साबित्रा गौतमले गर्नुभयो।

चर्चाका क्रममा सहभागी यादव प्रसाद रेग्मीले यस पुनरावलोकन बैठक अत्यन्तै प्रभावकारी भएको र यसले शिक्षकहरूमा नयाँ ऊर्जा भर्न सहयोग गर्ने बताए। साथै, यस्तो कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन गरिनुपर्ने अपेक्षा व्यक्त गरे।

उक्त कार्यक्रममा उप–प्रमुख, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, विद्यालय प्रमुखहरू/उप–प्राचार्यहरू र सञ्चारकर्मीहरू गरी जम्मा ३९ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण श्री अर्जुन प्रसाद तिवारीले गर्नुभएको थियो। यसै गरी मधुवन र बढैयाताल मा यस अघि नै मै सकेको जानकारी कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने ले बताउन भयो। 

समापन मन्तव्यमा उप–प्रमुख साबित्रा गौतमले प्रत्येक शिक्षकले आफ्नो विद्यालयमा ज्ञान र बुझाइको प्रभावकारी कार्यान्वयन गरेमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मुल्याङुन अधिकृत अनु चौधरी, फिल्ड स्टाप दोय भगवती बी.के. र नग्मा मनिहारको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार