मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मन्दिरबाट चोरी भएको मुर्ति लगायतको समान प्रहरीको नियन्त्रणमा

महमूद आलम खान 1133+ समाचार ( )
बुधबार राति नेपालगञ्ज उपमहानगरपालिका १ मा रहेको राम जानकी मन्दिरबाट चोरी भएको मुर्ती लगायतका विभिन्न सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
२२ पौष २०७८, बिहीबार

बाँके । बुधबार राति  नेपालगञ्ज उपमहानगरपालिका १ मा रहेको राम जानकी मन्दिरबाट चोरी भएको मुर्ती लगायतका विभिन्न सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको जानकारी पाउने बित्तिकै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज १ बस्ने २५ वर्षिय असरफ बागवानको साथबाट ३ थान भगवानको मुर्ती, ५ थान घण्टी, २ थान नाग देवताको मुर्ती, ४ थान तामाको लोटा, ३ थान त्रिशुल, एक थान आरती, ८ थान पाला छोप्ने ढक्कन, २ थान पाला, १ थान टिका राख्ने भाँडा, १ थान फलामको सिक्रि, १ थान सानो आरी, १ थान रिन्च नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बगवानलाई प्रहरीले नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको वडा प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार