मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

खजुरामा गठबन्धनबाट माओवादीका तुफान काग्रेसकि मन्जु बिजय

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको खजुरा गाउँपालिकामा गठबन्धन विजयी भएको छ ।
३ जेठ २०७९, मङ्गलबार

बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । 

गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका डम्बर बिक तुफान विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकी मन्जु मल्ल निर्वाचित भएकी छिन् । 

तुफानले एमालेका सुमन मल्ल र मन्जुले एमालेकी ताजरुन निशालाई पराजित गरेका हुन् । औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ । यसअघि खजुरा जितेको एमालेले यसपटक भने अध्यक्ष र उपाध्यक्ष दुबै गुमाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार