मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्ज धुमधामका साथ मोहम्मद डे मनाइयो

महमूद आलम खान 1133+ समाचार ( )
२ कार्तिक २०७८, मङ्गलबार

बाँके । बाँकेका मुस्लिम धर्मावलम्बीहरुले मंगलबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३९ औं जन्म जयन्ती मनाएका छन्।  

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो अनुसार हिजरी सम्बतको रब्बीअव्ल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको उल्लेख छ ।

मुस्लिम समुदायको बाहुल्यता भएको नेपालगन्जमा पनि धुमधामका साथ हजरत मोहम्मद पैगम्बरको जन्मदिवस मनाइएको छ।

नेपालगन्जका विभिन्न चोकमा झन्डा, बेलुन, सिँगारिएका रिक्सा, गाडी, ट्याक्टरमा बाजा बजाएर नगर परिक्रमा गरेर मोहम्मदको जन्मोत्सव मनाइएको नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनु भयो ।  

हजरत मोहम्मदको जन्मदिनको अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने र उनका उपदेश, वाणीहरुको चर्चा गर्ने गरिन्छ। उनको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन्।  

जन्मजयन्तीको अवसरमा बाँकेको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ नेपाल सरकारले मुस्लिमहरुलाई सार्वजनिक विदा समेत दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार