मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेका प्रजिअ रिजालको बिदाई, ९ महिनाको कार्यकाल उपलब्धिमूलक

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

बाँके । बाँकेबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको बिदाई गरिएको छ । दैलेखी सेवा समाज लगायत दर्जनौ गैरसरकारी संस्थाले फेरि भेटौला कार्यक्रमको आयोजना गरी प्रजिअ रिजालको बिदाई गरेको हो ।

बिदाइ कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी रिजालले ९ महिनाको कार्यकाल उपलब्धिमूलक रहेको बताउनुभएको छ । उहाँले बाँकेमा आफुले निकै नै मेहनतका साथ नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गरेको भन्दै कार्यकाल उपलब्धिमूलक रहेको बताउनुभएको हो । 

जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था, विपद व्यवस्थापन, बजार अनुगमण, लगायतका विषयमा सबै पक्षसँग समन्वय गरी काम गरेको उल्लेख गर्नुभयो । 

दैलेखी समाज परिवार बाँकेका अध्यक्ष पुरना देव गिरीले प्रजिअ रिजालको कार्यशैलि प्रशंसनिय रहेको बताउँदै कुशल प्रशासक र स्पष्ट वत्ताको संज्ञा दिनु भएको थियो ।

राजनीतिक दल, विभिन्न स्थानिय तह, सामाजिक संस्था, नागरिक, सञ्चारक्षेत्र लगायत सबै पक्षसँग समन्वयकारी भूमिकाले काम गरेको बताउँदै सौहार्दपूर्ण वातावरणमा जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्नमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार