मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिन्ह लगाउने

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
एआइजीहरु टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गत सोमबार बढुवा भएकोमा बुधबार फुली लगाएका थिए । फुली लगाए पनि जिम्मेवारी नपाउँदा उनीहरु घरमै बसिरहेका छन् ।
११ चैत्र २०७९, शनिबार

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिन्ह लगाउने भएका छन् । गृहसचिव विनोदप्रकाश सिंहबाट उनले आइतबार बिहान दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ ।

आइतबार नै उनले प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हालेपनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उनले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नेछन् ।

यता अन्य एआइजीको भने पदस्थापन भएको छैन । एआइजीहरु टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गत सोमबार बढुवा भएकोमा बुधबार फुली लगाएका थिए । फुली लगाए पनि जिम्मेवारी नपाउँदा उनीहरु घरमै बसिरहेका छन् ।

साथै एआइजीको थप चार दरबन्दी रिक्त भएको छ । एआइजी, डिआइजी लगायत रिक्त पदमा बढुवाको कहिले हुने अन्योल छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार