मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

काठमाडौं महागरपालिकामा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता

महमूद आलम खान 1132+ समाचार ( )
बालेनले ४८० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सिर्जना सिंह २८० मत प्राप्त भने नेकपा एमालेका केशव स्थापितले २०० पाएका छन् ।
३१ वैशाख २०७९, शनिबार

काठमाडौं । काठमाडौं महागरपालिकामा अहिलेसम्म मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बालेनले ४८० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सिर्जना सिंह २८० मत प्राप्त भने नेकपा एमालेका केशव स्थापितले २०० पाएका छन् । कांग्रेसका सिर्जनाले बालेनलाई पछ्याउँदै छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ३९५ र नेकपा एसका रामेश्वर श्रेष्ठले ८७ मत प्राप्त गरेका छन् । भर्खरै ४ नम्बर वार्डको मत गणना सुरू गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार