मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट विद्यार्थीले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् । अस्वभाविक रुपमा भएको मूल्यबृद्धि फिर्ता हुनुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक उपभोग्य बस्तुको पनि मूल्यबृद्धि हुने र त्यसको असर बिद्यार्थी लगाएत सर्वसाधारणमा पर्न जाने भएकाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनीहरुको भनाइ छ । प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले मूल्यबृद्धि फिर्ता गर, विद्यार्थीहरुलाई ग्यास सहुलियत गर लगाएतका प्लेकार्डका साथै खाली सिलिण्डर प्रदर्शन गरेका थिए ।

बिहीबार मात्रै नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य पनि २३५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार