मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सय किलो सुन प्रकरण
व्‍यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२६ श्रावण २०८०, शुक्रबार

काठमाडौं । करिब एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएकाे । आजै भारतबाट फर्किएका उनलाई अध्यागन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

उनी नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका थिए । उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । राजस्व अनुसन्धान विभागले रोहनलाई कालोसूचीमा राख्न अध्यागन विभागलाई भनेको थियो।

केही दिनअघि सुन प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मागरेको थियो । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन् । भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार