मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

लक्ष्मण थारुको उम्मेदवारी खारेज

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
कर्तव्य ज्यान मुद्दामा उच्च अदालत दिपायलले थारुलाई जन्मकैदको सजाय सुनाएको थियो ।
२५ अशोज २०७९, मङ्गलबार

काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज गरेको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले २०७२ को टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका थारुको उम्मेदवारी खारेज गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले संघीय कानुनबमोजिम लक्ष्मण थारु प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न अयोग्य रहेको जनाएको छ । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत दिपायलले थारुलाई जन्मकैदको सजाय सुनाएको थियो ।

निर्वाचन कार्यालयले ज्यान मार्ने उद्योगतर्फ उनलाई सुनाइएको ५ वर्षको कैद सजाय पनि भुक्तानी नगरेको र भुक्तान भएको अवस्थामा समेत प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३(छ) को व्यवस्थाबमोजिम सो सजाय भुक्तान भएको ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने भएकाले थारुको उम्मेदवारी खारेज गरिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार