मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेको निजी तथा संस्थागत शिक्षण संस्थाहरू आइतबारदेखि सञ्चालन हुने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

बाँके । बाँकेको निजी तथा संस्थागत शिक्षण संस्थाहरू आइतबारदेखि सञ्चालन हुने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका छन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका अध्यक्ष बिकास बज्राचार्यले शनिबार विज्ञप्ति निकाल्दै आइतबारदेखि पूर्ववत् रुपमा शिक्षण संस्था सञ्चालन हुने जानकारी गराउनु भएको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बज्राचार्यले आन्दोलनमा क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै लामो समय देखि बन्द रहेको विद्यालय सञ्चालनका लागि सहज वातावरण बनाइदिन सरोकारवाला सबैसँगै अपिल गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार