मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

दशैँ बिशेष
जनमत पार्टी यसरी सदुपयोग गर्दैछ चाडपर्वको बिदा

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
५ कार्तिक २०८०, आइतबार

बर्दिया । जनमत पार्टीले जिल्लास्तरीय तथा वडास्तरीय चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ । जनमतले गाउँगाउँ, घरघर पुगेर भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । आवश्यकता अनुसार कार्यक्रमहरू गर्ने, पार्टी प्रवेश गराउनेदेखि लिएर समितिहरू बनाउने योजना जनमतले बनाएको छ ।

जनमत पार्टीका उपाध्यक्ष पुर्व मन्त्री अब्दुल खानले चाडपर्वको यो लामो बिदालाई आफ्नो पार्टीले भरपुर सदुपयोग गर्ने योजना बनाएको बताए । असोज २७ गते जिल्लास्तरीय र २९ गते वडास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आफ्नो पार्टीले सम्पन्न गरिसकेको बताउँदै उनले अब गाउँगाउँ पुगेर भेटघाट गर्ने र आवश्यकता अनुसार कार्यक्रम गरी विभिन्न समिति बनाउने योजना रहेको बताए ।

तराई मधेसमा विभिन्न ठाउँमा मूर्ति बनाएर मेला आयोजना गरेका हुन्छन्, त्यस्ता मेला तथा कार्यक्रमहरुमा पार्टीका युवा तथा विद्यार्थी नेताहरूले सघाउने, त्यसलाई सफलतापूर्वक सम्पन्न गराउने र अवस्था अनुसार समितिहरू बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार