मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

फिल्म 'कैदीको पत्र’को पहिलो गीत सार्वजनिक

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले 'मेरो दिलको तालमा’ बोलको गीत सार्वजनिक गरेको हो ।
१५ चैत्र २०७९, बुधवार

काठमाडौं । फिल्म 'कैदीको पत्र’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले 'मेरो दिलको तालमा’ बोलको गीत सार्वजनिक गरेको हो । 

गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीको सङ्गीत छ ।

यस्तै, गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु कुनाल विश्व र व्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय छ । गीतको अङ्ग्रेजी लाइन निखिल गोतामेले लेख्नुभएको हो भने कबिराज गहतराजको कोरियोग्राफि छ ।

प्रेम र रोमाञ्सको कथामा बनेको यो फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाइने निर्देशक सनम कुमार बैरागले बताउनुभयो । 

फिल्ममा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा व्रिटिश कलाकारहरुको अभिनय छ । 

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुनुहुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार