मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नेपालगंज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यापले गरे पदभार ग्रहण

महमूद आलम खान 1132+ समाचार ( )
नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष कश्यपले आफनो घोषण पत्रमा उल्लेख गरे बमोजिम नै काम गर्ने बताए ।
९ जेठ २०७९, सोमबार

बाँके । स्थानीय तहको निर्वाचन सकिए लगतै देशभर नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पदभार ग्रहण गर्दे नयाँ नयाँ निर्णय सार्वजनिक गरिरहेका छन् । 

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यापले पदभार ग्रहण गरेलगतै जनमुखी काम गर्ने बताएका छन् ।  नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष कश्यपले आफनो घोषण पत्रमा उल्लेख गरे बमोजिम नै काम गर्ने बताए । उनलाई वडाका कर्मचारी संग वडाबासीहरु कार्यालयमा पुगेर टिका लगाएर कार्यकाल सफलताको काम गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार