मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रवि लामिछानेको मत ह्वात्तै बढ्यो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
लामिछानेले ८२६ मत ल्याएका छन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १५६६ तथाक कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत ल्याएका छन् ।
५ मंगशिर २०७९, सोमबार

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो मत ह्वात्तै बढाएका छन् । निकै पछि रहेका उनले पछिल्लो समय मतान्तर घटाएका हुन् ।

लामिछानेले ८२६ मत ल्याएका छन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १५६६ तथाक कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत ल्याएका छन् । यसअघि एमालेका उम्मेदवार लामिछानेभन्दा चार गुणा मतले धेरै थिए । हाल ग्रामिण क्षेत्रमा पर्ने इच्छाकामनामामा मतगणना भइरहेको छ । सहरी क्षेत्रमा लामिछानेले धेरै मत ल्याउने आँकलन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार