मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेकपा माओवादी केन्द्र राप्ती सोनारीको अध्यक्षमा चौधरी चयन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ पौष २०८१, बुधवार

बाँके । नेकप माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । आज बुधबार भएको निर्वाचनबाट राप्तीसोनारी गाउँपालिका–६ का निवर्तमान वडाध्यक्ष जनकबहादुर थारुको अध्यक्षतामा नयाँ कमिटी बनेको हो ।

कमिटीको उपाध्यक्षमा राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारु, उपाध्यक्षमा टेकबहादुर बस्नेत, महिला उपाध्यक्ष कमला विक, सचिवमा मीनराज खड्का (सन्तोष), सह सचिवमा शेरबहादुर खड्का (सुजल) र कोषाध्यक्षमा दलबहादुर खड्का चयन भएका छन् ।

अध्यक्ष पदका लागि सुर्यप्रकाश घर्ती मगर र जनकबहादुर थारु, उपाध्यक्ष पदका लागि दलबहादुर खड्का र टेकबहादुर बस्नेत र सह सचिव पदका लागि सुनिल गिरी र शेरबहादुर खड्का (सुजल) बीच प्रतिस्पर्धा भएको थियो भने कमिटीमा अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध भएका थिए ।

नव निर्वाचित अध्यक्ष थारुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउँदै नेकपा माओवादी केन्द्रलाई राप्तीसोनारीमा पहिलो दल बनाउने बताए । उनले गाउँमा संगठन विस्तार, विभिन्न बर्गिय संगठनलाई सक्रिय बनाउदै जनतासंगको सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार