मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

जसपाले उम्मेदवार टुंगो लगायो , बाँकेम अन्यौलता कायमै

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
जसपाले एमालेसँगको तालमेलमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ सिट पाएको छ
२२ अशोज २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमालेसँग तालमेलको निर्णय गरेको उसले शनिबार दिउँसो उम्मेदवार टुंगो लगाएको हो ।

जसपाले एमालेसँगको तालमेलमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ सिट पाएको छ । जसपाका एक नेताका अनुसार केही निर्वाचन क्षेत्रको उम्मेदवार थप गर्न बाँकी नै छ । हेर्नुहोस् उम्मेदवारको सूची :

सुनसरी १ – अशोक राई

सप्तरी ३.(ख) – विदेश्वर यादव

सिरहा १.(ख) – राजकुमार गुप्ता

सिरहा २ – राज किशोर यादव

सिरहा २.(ख) – बिजय यादव

सिरहा ३.(ख) – रेणु यादव

सिरहा ४ – डा. वीरेन्द्र महतो

सिरहा ४.(ख) – सुरेश मण्डल

घनुषा १ – दीपक कार्की

घनुषा १.(क) – सुकेश्वर यादव

घनुषा २.(क) – शैलेन्द्र यादव

घनुषा २.(ख) – राम अशिष यादव

घनुषा ३.(क) – जितेन्द्र यादव

घनुषा ४.(क) – ज्ञानेन्द्र यादव

महोत्तरी १.(ख) – राम श्रेष्ठ महतो

महोत्तरी २.(क) – धर्मेन्द्र साह

महोत्तरी ३ – हरि नारायण यादव

महोत्तरी ३.(क) – दीपेन्द्र झा

महोत्तरी ४ – डा. सुरेन्द्र यादव

महोत्तरी ४.(ख) – सरोज कुमार सिंह

सर्लाही १ – प्रमोद साह

सर्लाही १.(क) –

सर्लाही २.(ख) – अशोक यादव

सलॉही ३.(ख) – संजय यादव

सलॉही ४ – राकेश मिश्रा

सलॉही ४.(ख) – उदय कान्त मिश्र

रौतहट १.(ख) – योगेन्द्र यादव

रौतहट २.(ख)-

सलॉही ३.क) – रामाश्रय चौघरी

सलॉही ४.(ख) – शेष अबुल कलाम

बारा १.(ख) – सरोज कुमार यादव

बारा २ – राम सहाय प्रसाद यादव

बारा २.(ख) – बच्चा राउत अहिर

बारा ३ – रामबाबू कुमार यादव

बारा ३.(क) – भरत खड्गा

बारा ३.(ख)- पारस प्रसाद साह

बारा ४.(ख) – आत्मा राम साह

पर्सा १ – प्रदिप यादव

पर्सा १. (ख)- लालबाबु राउत

पर्सा २ – सुरेन्द्र कुर्मी

पर्सा २.(क) – राम नरेश यादव

पर्सा ३.(ख) – डा. मघु गुप्ता

पर्सा ४. (ख) – सिंहासन साह कलवार

बांके २ – मो. ईस्तियाक राई

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार