मुख्य समाचार
दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने | गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रवि लामिछाने | नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री |

भिनाजुको प्रेममा परेकि १४ बर्षिया बालिकाले जन्माइन् छोरा

यूथ टुडे समाचारदाता 3309+ समाचार ( )
प्रहरीका अनुसार गुप्ता नाताले ति बालिकाको भिनाजु पर्छन् । प्रेम सम्बन्ध गाँसेर विवाहको लागि भन्दै भारत लैजाँदै गर्दा केहि समयअघि सीमामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
१० माघ २०७९, मङ्गलबार

काठमाडौं । कञ्चनपुरमा एक १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । जिल्लाको बेलौरी नगरपालिका– ८ कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै छोरा जन्माएकी हुन् ।

नाबालिगले बच्चा जन्माएपछि प्रहरीले घरमै गएर छानबिन थालेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनीहरूको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ताविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीका अनुसार गुप्ता नाताले ति बालिकाको भिनाजु पर्छन् । प्रेम सम्बन्ध गाँसेर विवाहको लागि भन्दै भारत लैजाँदै गर्दा केहि समयअघि सीमामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

वैशाख १८ गते इलाका प्रहरी कार्यालयमै गुप्तासँग विवाहको लागि भारत जाँदै गरेको परिवारका सदस्यहरूले बयान दिएपछि १९ गते परिवारको जिम्मा लगाइएको थियो ।

ति बालिका र गुप्ताबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि नाबालिग भएका कारण गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार