मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

माघ महिनामा न्यू दर्पण कप हुने

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१७ पौष २०८१, बुधवार

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा क्लब स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा बसेको बृहद भेलाले दोश्रो न्यू दर्पण युवा कप फुटबल प्रतियोगिता यहि माघ महिनाभित्र सञ्चालन गर्ने निर्णय गरेको हो । भेलाले प्रतियोगिताको तयारीका लागि आर्थिक समिति, ब्यवस्थापन समिति, स्वयमसेवक समिति, पुरस्कार तथा अन्य ब्यवस्थापन समिति लगायतका समिति गठन गरेको छ । भेलामा  वडा अध्यक्ष टेकबहादुर रोकाय, सदस्य बलबहादुर बिसी,बलबहादुर कठायत,क्लबका पुर्व अध्यक्षहरु गोविन्द शर्मा, देबराम बिसी, लोकबहादुर बिसी, पुर्ब वडा अध्यक्ष तिलकबीर सुनार, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष उज्ववल बिसी, समाजसेवी विदुर लामिछाने, देबहादुर बिसी, बिरबहादुर बिसी, चित्रबहादुर बिसी लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा प्रथमलाई एकलाख बढि र दोश्रो हुनेलाई ५० हजार बढि नगद सहित अन्य पुरस्कार राखिएको क्लबका कोषाध्यक्ष देबबहादुर बिसीले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार