मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बेपत्ता भएका समिर अन्सारी ‘राहुल’ को खोजी गरिदिन परिवारको आग्रह

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का १६ वर्षीय समिर अन्सारी ‘राहुल’ भेरी नदीमा बेपत्ता भएका छन् । गत कात्तिक २८ गते उनी नदीमा बेपत्ता भएका हुन् । समिर रुकुम (पश्चिम) मा ब्यापार गर्दै आएका राजु अन्सारीका छोरा हुन् ।

बेपत्ता भएको ५ दिन बितिसक्दा पनि बेपत्ता छोराको अवस्था पत्ता नलागेको राजुले बताए । बेपत्ता छोराको खोजि गरिदिन परिवारजनले प्रहरी, प्रशासनसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार