मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

एमसीसीको पक्षमा मतदान गर्ने सबै राष्ट्रघाती हुन - भीम रावल

महमूद आलम खान 1132+ समाचार ( )
प्रतिनिभिसभामा आजबाट सुरु भएको एमसीसी माथिको छलफलमा सहभागी हुँदै नेता रावलले एमससीसी राष्ट्रघात भएकाले यसको पक्षमा मतदान गर्नेहरु पनि राष्ट्रघाती हुने बताएका हुन् ।
१५ फाल्गुन २०७८, आइतबार

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीको पक्षमा मतदान गर्ने सबै राष्ट्रघाती हुने बताएका छन् ।

प्रतिनिभिसभामा आजबाट सुरु भएको एमसीसी माथिको छलफलमा सहभागी हुँदै नेता रावलले एमससीसी राष्ट्रघात भएकाले यसको पक्षमा मतदान गर्नेहरु पनि राष्ट्रघाती हुने बताएका हुन् ।

छलफलका क्रममा नेता रावलले भने– ‘यत्रो राष्ट्रिय स्वाधिनतासँग सम्बन्धित विषय यस्तो होहल्लाबीच प्रस्तुत गर्नु भनेको देशप्रतिको गद्धारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्टरको अपमान हो, यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती भनेर दर्ज हुनेछ । जसमा जजस्ले समर्थन गर्छन, तिनिहरु राष्ट्रिरय गद्धार भनेर नेपालको इतिहासमा अंकित हुनेछन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार