मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बराहपोखरी गाउँपालिकाको बेजुरु ३ करोड

Youth Today News 1+ समाचार ( )
९ असार २०८१, आइतबार

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा गतवर्ष २०७९/०८० मा ३ करोड बेजुरु भएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार बराहपोखरी गाउँपालिकामा ३ करोड ५१ हजार रुपैयाँ बेरुजु भएको ले जनाएको छ । ८३ करोड ९ लाख ५६ हजारको लेखा परीक्षणमा बाराहापोखरीमा ३.६२ प्रतिशत बेरुजु देखिएको छ ।

त्यहाँ जिम्मेवारी सरेर आएको अघिल्लो वर्षको ५ करोड ९६ लाख ६१ हजारसहित ४० करोड ३८ लाख ७४ हजार आम्दानी र ४२ करोड ७० लाख ८२ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ ।

बराहपोखरीमा अहिले शालिकराम बन्जारा अध्यक्ष र भुवलराज राई उपाध्यक्ष छन् । बन्जाराको यो दोस्रो कार्यकाल हो। उनले अघिल्लो कार्यकालमा पनि कुनै विकास गर्न नसकेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार