मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

निरन्तर परेको बर्षाका कारण राप्ती नदीको सतह बढ्यो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह राप्ती नदीको तटीय क्षेत्रको अनुगमनमा
१९ अशोज २०७९, बुधवार

बाँके । बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरे पछि राप्ती छेउछाउमा रहेका गाउँहरुको स्थलगत अनुगमन गर्न नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह निस्किनु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका नरैनापुर गाउँपालिकाको वडा नं ६,५, राप्ती सोनारीको वडा नं ७ र डुडुवा गाउँपालिकाको होलिया बेतहनी, कम्दी लगायतका स्थान बाढीबाट प्रभावित  हुँदै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार