मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

दलित महिला संघ (फेडो) बाँकेबाट सम्पादक शाह सम्मानित

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

बाँके  । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य  नमस्कार शाहलाई सामाजिक सेवा सम्मान प्रदान गरिएको छ ।

दलित महिला संघ (फेडो) बाँकेले बास नेपालका कार्यकारी निर्देशक समेत रहेका शाहलाई सो सम्मान प्रदान गरेको हो ।

संघको आज सम्पन्न १७ औं बार्षिक साधारण-सभामा शाहलाई सम्मान गरिएको थियो ।

दलित, महिला तथा समाजमा पछाडी पारिएको बर्गको उत्थानका लागि सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै शाहलाई सम्मान गरिएको हो ।

साधारण-सभाका प्रमुख अतिथी जिल्ला समन्वय समिती बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, फेडोकी अध्यक्ष निर्मला सुनार, फेडोकी केन्द्रीय सचिव हिमा सुनार लगायतले शाहलाई सम्मान पत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा दलित हक, अधिकार प्राप्तीका लागि क्रियाशिल बैजनाथ गाउँपालिकाकी निबर्तमान उपाध्यक्ष शारदा बिश्वकर्मालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार