मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

वडाबासीको साथ र समर्थनले आफ्नो जित पनि सुनिश्चित स्वतन्त्र उम्मेदवार अजिज

महमूद आलम खान 1132+ समाचार ( )
चुनावको दिन नजिदिकै जदा नेपालगंज उपमहानगरपालिका वडा नं. ५ का स्वतन्त्र उम्मेदवार अब्दुल अजिज हल्वाई प्रति जनलहर बढदै गइरहेको छ ।
२४ वैशाख २०७९, शनिबार

बाँके । चुनावको दिन नजिदिकै जदा नेपालगंज उपमहानगरपालिका वडा नं. ५ का स्वतन्त्र उम्मेदवार अब्दुल अजिज हल्वाई प्रति जनलहर बढदै गइरहेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका हल्वाई प्रति जनताको आकर्षण दिनानुदिन बढदै गईरहेको हो । आफू प्रती जनताको अपार समर्थन र सहयोग रहेकोले आफुनै चुनाव जित्ने दाबी समेत हल्वाईले गरेका हुन ।

हल्वाई आफूले वडाबासीको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको बताउँदै वडाबासीको साथ र समर्थनले आफ्नो जित पनि सुनिश्चित रहेको दाबी गरे ।

उनले भने,मेरो मुख्य एजेण्डा नै सरसफाइ, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास रहेको छ । घरदैलो गर्दै उनले समाजमा रहेको विकृतिको अन्त्य गर्दै बेरोजगारीको समस्या समाधान गर्ने आफ्नो पहिलो लक्ष्य रहेको समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार