मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँकेको खजुरामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन हुँदै

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२० असार २०८१, बिहीबार

सीता वली

खजुरा । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले यहि असार २१  र २२ गतेका दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी गर्ने भएकोछ ।

यस कार्यक्रममा मित्र राष्ट्र भारतबाट वरिष्ठ लेखक, साहित्यकारहरुको उपस्थिति रहनेछ भने मुलुक भित्रबाट काठमाडौ, बुटवल , भैरहवा, पाल्पा, रुपन्देही, सुर्खेत, दाङ, बाँके, बर्दिया, महेन्द्रनगर लगायतका जिल्लाबाट साहित्यकारको उपस्थित रहने आयोजकले जनाएको छ। 

खजुरा गाउँपालिका द्वारा २०७९ सालमा गठित खजुरा प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला तथा गीत सङ्गीत क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको छ। गठन भए लगत्तै बृहत इतिहास नामक ऎतिहासिक पुस्तक प्रकाशन समेत गरेको थियो। अन्य विभिन्न साहित्यक कृतिहरु पनि प्रकाशित गर्दै आइरहेको खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले बताउनुभयो  ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खजुरालाई चिनाउ यो कार्यक्रमले महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने कुरा प्रतिष्ठानले असार २० गते पत्रकार सम्मेल गरेर जानकारी दिएकोछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार