मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

'रक्तदान जीवनदान’ भाद्र ४ गते रक्तदान कार्यक्रममा सरिक हुन महिला संघ क्रान्तिकारीको आग्रह !

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिकाले तीजको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
२ भाद्र २०७९, बिहीबार

बाँके । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिकाले तीजको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ”रक्तदान जीवनदान” भन्ने नारा सहित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले यही भाद्र ४ गते बिहान ८ बजे नेकपा माओवादी केन्द्र नगर समितिको कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको आयोजकले जनाएको छ।

पछिल्लो समय नेपालगञ्जमा देखिएको रगत अभावलाई मध्येनजर गर्दै तिजको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरी तिज मिलन कार्यक्रम गर्न लागेको महिला संघ कि अध्यक्ष मिना डाँगीले बताउनुभयो । 

रगत नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यका साथ महिला संघले यही भाद्र ४ गते शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान गरिदिन महिला संघ कि सचिव इश्वरी रावतले अपिल गर्नु भयो । 

उहाँले यही भाद्र ४ गते शनिबार बिहान ८ बजेदेखि न्युरोड स्थित रहेको माओवादी केन्द्रको नगर समितिको कार्यालयमा हुने रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा आग्रह गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार