बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलशम्सेर राणा आज गृह जिल्ला बाँके आउँदैछन् ।
राणा केहि दिन बाँकेमा रहने बताइएको छ। उनी बाँके रहदा पार्टीले जिल्लामा आयोजना गरिने बिभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।
३० चैत्र २०७८, बुधवार
७ पौष २०८२, सोमबार
७ अशोज २०८२, मङ्गलबार
६ पौष २०७८, मङ्गलबार
१० मंगशिर २०८०, आइतबार
७ फाल्गुन २०८१, बुधवार
६ भाद्र २०८१, बिहीबार
३१ जेठ २०८१, बिहीबार