मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौँ I नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री अर्यालले सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने लगायतका तीनवटा निर्णयमा हस्ताक्षर गर्नुभयो ।

गृहमन्त्री अर्यालले कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्को बैठकले तय गर्ने बताउनुभयो ।

गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने र शवको व्यवस्थापनका लागि निशूल्क सवारी साधनको व्यवस्था गर्ने निर्णय गरिएको बताउनुभयो ।

पदभार ग्रहणअघि मन्त्रालयमा गृहमन्त्री अर्याललाई कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार