मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

शैक्षिक गुणस्तर राम्रो भए पनि भाैतिक संरचना जिर्ण

महमूद आलम खान 1132+ समाचार ( )
१५ कार्तिक २०७८, सोमबार

 गाेपालसिं खड्का

रुकुम पश्चिम  । रुकुम पश्चिम सानीभेरी गाउँपालिका १० मा रहेकाे सरस्वती माध्यमिक विद्यालय चिन्तुमा शैक्षिक व्यवस्था राम्रो भए पनि भाैतिक संरचना ज्यादै जिर्ण रहेकाे छ।

बालबिकास कक्षादेखि दस कक्षा सम्म सञ्चालित उक्त विद्यालयमा भाैतिक तर्फ प्राप्त कक्षा काेठा र भवन सँगै डेस्क बेञ्च नभएको विद्यालयले जानकारी दिएकाे छ।झण्डै ४५० जना विद्यार्थी भएको विद्यालयमा प्राप्त मात्रामा शिक्षक समेत छैन पठन पाठन नियमित छ भएका शिक्षकबाट राम्रो पढाइ भएको म नियमित पढन विद्यालय अाएकाे सरस्वती माध्यमिक विद्यालय चिन्तुमा कक्षा १० पढ्ने छात्र गाेपाल बिककाे भनाइ छ ।

पक्की २ काेठे एकवटा भवन र कच्ची भवन तीन वटा छ जस्मा दुई दुई काेठा छ जम्मा ८ काेठा भयाे हामीलाई चाहिएकाे कम्तीमा १२ वटा काेठा हाे कच्ची भवनकाे काेठा बारेर पढाउन बाध्य भएको विव्यस अध्यक्ष शेरबहादुर खड्काकाे गुनासाे छ ।

विद्यालयमा प्राबि स्थायी ३ दरबन्दी मावि संघीय अनुदान २,सानीभेरी गापा मावि अनुदान १,निमावि सानीभेरी गापा अनुदान ३,कम्प्युटर सहायक १ ,बालबिकास सहयोगी कार्यकर्ता १ , विद्यालय सहायक १ र विद्यालय सहयोगी १ गरि जम्मा १३ जना शिक्षक कर्मचारी रहेका छन् ।

विद्यालयकाे गुणस्तर बढाउदै थप शिक्षककाे अभाव छ प्राविमा २ जना थप्नुपर्ने र माविमा १ जना शिक्षक भए झनै राम्रो हुने शिक्षककाे भार कम हुने विद्यालयका प्रअ यामबहादुर खड्काले जानकारी दिनु भएको छ ।उहाँले भन्नू भयाे विद्यालय सहायक र प्रधानाध्यापककाे काम पढाउने भन्दा पनि व्यवस्थापन र खटनपटनमा लाग्नुपर्ने बाध्यता समेत भएकोले शिक्षक व्यवस्थापन र भाैतिक संरचना निर्माणका लागि सम्बन्धित निकाय चिसाे यस तर्फ हुन जरुर देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार