मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपालगंज ४ मा पाँच दिने आचार बनाउने तालिम सुरु

महमूद आलम खान 1132+ समाचार ( )
वडा नम्बर ४ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत पाँच दिने आचार बनाउने तालिमको कार्यपालिका सदस्य एंव वडा सदस्य इन्दीरा शाहीले उद्घाटन गर्नु भयो ।
७ माघ २०७८, शुक्रबार

बाँके ।  बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ स्थित कन्या माबिमा पाँच दिने आचार बनाउने तालिम सुरु भएको छ ।

वडा नम्बर ४ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत पाँच दिने आचार बनाउने तालिमको कार्यपालिका सदस्य एंव वडा सदस्य इन्दीरा शाहीले उद्घाटन गर्नु भयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य इन्दीरा शाहीले वडाका महिला दिदिबहिनीहरुलाई आयआर्जनमा टेवा पुराउने उद्देश्यले आचार बनाउने तालिमको आयोजना गरिएको बताउनु भयो ।

महिला दिदीबहिनीको आर्थिक अवस्थालाई सुधार्ने उद्देश्यका साथ वडाको आर्थिक सहयोगमा त्रिनेत्र समृद्ध नेपालले आयोजना गरेको यो तालिम पश्चात तपाईहरुले उत्पादन गर्ने अर्गानिक आचारलाई देश तथा विदेशमा निर्यात गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएकोमा खुशी हुँदै कार्यक्रमले दिदीबहिनीहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकोस भन्दै सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियोे ।

यस्तै वडा सदस्य मेनका बैद्यले महिललाई ब्यवसायिक तथा आत्मनिर्भर बनाउनका निम्ति तालिम आयोजना गरिएको बताउनु भएको थियो । समृद्ध नेपाल कि अध्यक्ष सुशिला पौडेलको अध्यक्षतामा सुरु भएको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य इन्दीरा शाही, अतिथिहरुमा मेनका बैद्य, वडा सचिव राज कुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार