मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति पुर्व मन्त्री खानद्वारा दुःख व्यक्त

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पुर्व मन्त्री अब्दुल खानले दु:ख व्यक्त गर्नु भएको छ ।
२६ असार २०८०, मङ्गलबार

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पुर्व मन्त्री अब्दुल खानले दु:ख व्यक्त गर्नु भएको छ ।

मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो। पुर्व मन्त्री खानले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गर्नु भएको छ ।

‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकार संग अपिल गर्नु भएको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो ।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली सवार रहनु भएको थियो । पाइलट चेतबहादुर गुरूङले उडाएको हेलिकप्टरमा अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार