मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

छठ पर्व के हो र के का लागि मनाइन्छ ?

महमूद आलम खान 1132+ समाचार ( )
२२ कार्तिक २०७८, सोमबार

बन्दना सोनी

बाँके । छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पूजालाई सूर्य तथा छठ माताको उपासनाको महापर्व पनि भनिन्छ ।                       

- आफ्नो लागि नयाँ वस्त्र जस्तै सलवार–कुर्ता, साडी अथवा पुरुषहरुका लागि कुर्ता–पाइजामा अथवा उनीहरुलाई जे सुविधाजनक हुन्छ त्यही वस्त्र किन्नु पर्छ ।

- छठ पूजाको प्रसाद राख्नका लागि बाँसका दुई ठूला भाँडाहरु ।

- दूध तथा जलका लागि एउटा गिलास, एउटा लोटा तथा थाली ।

-५ वटा उखू, जसमा पातहरु ।

- पानी भएको नरिवल ।

- चामल, सिन्दुर, दीयो तथा कातेको बत्ती।

- बेसार, मूला तथा अदुवाको हरियो बिरुवा ।

- शरीफा, केरा तथा नासपती ।

- शखरखण्ड।

- पान तथा सिंगो सुपारी ।

- मह।

- सिन्दुर, चन्द्रन, अगरबत्ती तथा कपूर ।

- मिठाइ।

- शख्खर, गहुँ अथवा चामलको पिठो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार